ओली सरकारमा राजपा सहभागी नहुने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी सहभागी हुने चर्चा चलिरहेकै बेला राजपा संयोजक महन्थ ठाकुरले आफूहरू सरकारमा जाने विषयमा कुनै औपचारिक छलफल नै नभएको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकमा ठाकुरले वर्तमान सरकारका सत्ता सहयात्रीले राजपासँग कुनै औपचारिक वार्ता नगरेको भन्दै ‘राजपा … Continue reading ओली सरकारमा राजपा सहभागी नहुने